काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता शुल्क लागू नगर्ने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि लागू नगर्ने निर्णय भएको जानकारी दिएका हुन् । फेसबुकमा उनले लेखेका छन् ,‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% …