मंगलबार सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४३ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। मंगलबार नेप्से परिसूचक ८.७८ अंक बढेर २७१२.८६ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ४ अर्ब २६ करोड रुपैयाँबराबरको कारोबार भएकोमा आज भने ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार…