सुनको मूल्यले बनायो रेकर्ड

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा बिहीबार तोलामा १ लाख ४० हजार रुपैयाँ पुगेको हो। यस्तै अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७४५ रुपैयाँ कारोबार भएको…