काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट लाईफ क्लब बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो फिट लाईफ क्लबबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट\क्रेडिट काड मार्फत ग्राहक महानुभावहरुलाई क्लबमा १५% छुट प्राप्त गर्न…