काठमाडौं । स्वीस सरकारले नेपालमा पर्यटन प्रवद्धनका लागि लागि ९.०१ मिलियन स्विस फ््रयांक आर्थिक सहयोग गर्ने भएको छ ।अर्थमन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा अर्थमन्त्रालय सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्विस राजदूत डा. डेनियल मेउलीले पदयात्रामा आधारित पर्यटन परियोजनामा सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । यसै वर्षदेखि सुरु हुन लागेको चार वर्षे परियोजनाले कोशी…