काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन् । बिहीबार (जेठ २८) बिहान प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले आफूले कुनै प्रकारको आर्थिक अनियमितता नगरेको दाबी गर्दै प्रमाण प्रस्तुत गर्न चुनौती दिए। “दुई अर्ब होइन, दुई रुपैयाँ मात्र बेइमानी गरेको…