काठमाडौं । लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले युनिटेक हाइड्रोपावर कम्पनीमा लगानी गर्ने भएको छ । लक्ष्मी क्यापिटल कोष प्रवर्धक रहेको फण्डले युनिटेकमा रणनीतिक लगानीसँगै दिगो ऊर्जाका लागि निरन्तर पहल गर्ने विज्ञप्ति जारी गर्दै जनाएको हो । यस्तै, आफैंले सञ्चालन गरेको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डको पहिलो लगानीको सुरुवात गरेको समेत जानकारी दिएको छ । विशिष्टीकृत…