कुमारी बैंकको नँया अफर, नागरिक बचत खातामा डेबिट कार्ड, मोबाईल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग निःशुल्क

काठमाडौं । कुमारी बैंकले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि छुट तथा अफरहरु प्रदान गर्ने भएको छ । आउँदो पुस ८ गते देखी २० गते सम्म नयाँ खोलिने खातामा ग्राहकहरूले एक वष सम्म डेबिट कार्ड, मोबाईल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग सुविधाहरु निःशुल्क प्रदान गरिने बैंकले जनाएको छ । सो खातामा न्युनतम…