काठमाडौं । नेपाल टेलिकमले स्प्रिङ अफर २०८० सुरु गरेको छ । ग्राहकका लागि ३० चैतदेखि यो अफर सुरु गरेको टेलिकमले जानकारि दिएको हो । अफरअनुसार १८ रुपैयाँमा १ दिन सबै नेटवर्कमा कल गर्न सकिने २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ रुपैयाँमा २ घण्टासम्म प्रयोग गर्न सकिने दुई घण्टा अनलिमिटेड…