काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई उडान शुरु गरेको छ ।हिमालय एयरलाइन्सले शनिवार नेपालको राजधानी काठमाडौंबाट चीनको आर्थिक हब सांघाईमा आफ्नो उद्घाटन उडान शुरु गरेको हो । एच ९७८० उडान १४१ यात्रु लिएर बिहान उडेको थियो भने एच ९७८१ उडान साँझ ९५ यात्रु लिएर काठमाडौं फर्कने कार्यक्रम छ । एयरलाइन्सले हरेक शनिवार ए ३२० विमानमा काठमाडौंदेखि…