काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आज तोलामा ५ हजार ४०० रुपैयाँले घटेको हो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तीन लाख सात हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य १४० रुपैयाँले…