शैलुङ घुम्ने विदेशी पर्यटकको संख्या बढ्दै,सबै होमस्टे प्याक

रामेछाप । धार्मिक तथा पर्यटकीय स्थल शैलुङ घुम्न आउने पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ । रामेछाप र दोलखाको सिमानामा रहेको शैलुङ घुम्न केही वर्ष यतादेखि बाह्रै महिना पर्यटकहरू आउने गरेका छन् । वर्षा याममा भन्दा हिउँदमा शैलुङबाट रमणीय दृश्यावलोकन गर्न पाइने भएको कारण शैलुङ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको संख्या पछिल्लो समय बढ्दै…