काठमाडौ । मेरिना इम्पेक्सले यस बर्षको बेष्ट टेलरिङ अवार्ड पाएको छ । सोह्रौ कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्न काठमाडौमा आयोजित समारोहमा मेरिना इम्पेक्सलाइ 'बेष्ट टेलरिङ अवार्ड,२०८०' प्रदान गरिएको हो । कर्पोरेट मिडिया ग्रुपले बिगत सोह्र बर्षदेखि बिभन्न बिधामा कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्दै आएको छ । ग्रुपले यस बर्ष 'कर्पोरेट बिजनेश अवार्ड, २०८०’ मा उद्योग,…