देशको अर्थतन्त्रप्रति सांसदहरुको चिन्ता, बेरुजु घटाउने तर्फ ध्यान दिन सुझाव

काठमाडौं, ९ असोज । सार्वजनिक लेखा समिति सदस्यहरुले देशको आर्थिक अवस्थालाई लिएर चिन्ता व्यक्त गरेका छन् ।मंगलबार बसेको सार्वजनिक लेखा समिति बैठकमा बोल्ने देशको वर्तमान अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्दै यसको सुधारका लागि आवश्यक पहल थाल्न ध्यानाकर्षण गराएका छन् । बैठकमा लेखा समितिका सदस्य, राजेन्द्र लिङ्देनले देशको अर्थतन्त्रको अवस्था एकमदै खराब उन्मुख भईरहेको बताएका छन् ।उनले…