एनआईसी एशिया बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा आज काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरूको…