काठमाडौं , १४ भदौ । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको अहिलेको अर्थतन्त्रको टे«न्डलाई बदल्न जरुरी भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित साना राज्य क्षमताहरु : नकारात्मक प्रतिस्पर्धा र नेपालमा विदेशी नीति प्राथमिकता सम्बन्धी सेमिनारमा उनले दुई छिमेकी राष्ट्रको बढ्दो ठूला अर्थतन्त्रबाट फाइदा लिन सक्ने गरी अर्थतन्त्रको स्वरुप फेर्नु पर्ने बताएका हुन् ।उनले नेपालको अर्थतन्त्रको…