काठमाडौंमा ‘इन्डो नेपाल वेडिङ समिट’ सुरु

काठमाडौं । नेपाललाई उकृष्ट विवाह गन्तब्य बनाउने उद्देश्यका साथ ‘इन्डो नेपाल वेडिङ समिट २०२३’ आयोजना गरिएको छ । काठमाडौंको सोल्टी होटलमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, डाक्टर धनन्जय रेग्मीले नेपाल उत्कृष्ट विवाह गन्तब्य बन्न सक्ने कुरालाई ध्यानमा राखेर ‘वेडिङ समिट’ आयोजना गरिएको बताए । अपेक्षा गरे अनुसारको सहभागिता नभए पनि पहिलो पटक…