आजदेखि दशैंका लागि नयाँ नोट साट्न पाइने

काठमाडौं । यो वर्षको दसैँका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएका छ । राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र वाणिज्य बैंकहरूबाट नयाँ नोट साट्न पाइनेछ । नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख नरेश शाक्यका अनुसार वाणिज्य बैंकहरूलाई मागानुसार राष्ट्र बैंकले नयाँ नोट दिइसकेको छ । एक व्यक्तिलाई १८ हजार ५०० रुपैयाँका दरले…