आइएमई लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौ,  २५ असार ।आइएमई लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने आज सोमबार असार २५ गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । इन्सुरेन्सले असार २१ गतेदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ खुला गरेको हो । सीडीएसका अनुसार आइपीओमा असार २४ गते साँझ ५ः०५ बजेसम्ममा ९ लाख ४० हजार ८१२ जनाले १…