काठमाडौं, ९ असोज । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को भन्ने नाराका साथ ‘एनआरएन द सिंगर’ आजदेखि प्रसारण हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्कृति तथा सम्पदा समितिको संयोजन र युनिटेक नेपालले आयोजना गरेको कार्यक्रम आज राति १० बजेदेखि ‘स्पेस फोर के टेलिभिजन’ मा प्रसारण हुने छ ।पहिलोपटक आयोजना हुन लागेको…