काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा पुगेको छ, भने् युरो एकको खरिद दर १४१ रुपैयाँ ५२ पैसा र बिक्री दर १४२ रुपैयाँ १६ पैसा रहेको छ । त्यस्तै बेलायती…