आज सूनको मूल्य घट्यो , कतिमा हूदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आइतबार प्रतितोला ४०० रुपैयाँ घटेर कारोबार भएको हो । छापावाल सुन प्रतितोला एक लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन प्रतितोला…