सुनको मूल्य बढ्यो

काठमाडौ,  १५ असार । चालु साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ सामान्य बढेको छ।  शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ।  बिहीबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन…