काठमाडौ । नेपालकै पहिलो फूड रियालिटी शो ‘सेफ नेपाल’ यही भदौ १५ गतेदेखि प्रसारणमा आउने भएको छ । सेफ नेपालले शुक्रबार एक कार्यक्रमकाबीच उक्ता शोको प्रोमो सार्वंजनिक गर्दै रियालिटी शो भाद्र १५ देखि प्रसारण हुने जानकारी दिएको हो । कात्तिक तेस्रो सातादेखि छायांकन सुरु भएको उक्त शोमा ८० जना प्रतिस्पर्धीले भाग लिएका थिए । नेपालमा…