काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज युरोको क्रयविक्रय दर हिजोको तुलनामा बढेको छ । हिजो एक युरोकोे खरिद दर १४४ रुपैयाँ ८४ पैसा र विक्रीदर १४५ रुपैयाँ ५०पैसा रहेको थियो । आज युरो एकको खरिद दर १४५ रुपैयाँ १० पैसा र बिक्री दर १४५…