जेष्ठ २३ काठमाडौं – नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार २५ दशमलव ६६ अंकले बढेर १९ सय २७ दशमलव ६५ अंकमा पुगेको छ भने सेन्सिटिभ दुई दशमलव ८७ अंकले बढेर तीन सय ६५ दशमलव शुन्य नौं अंकमा पुगेको छ । दुई सय ६९ वटा कम्पनीहरुको ३६ हजार एक सय…