काठमाडौं । नेपाल बैंकर्स संघले मौद्रिक नीतिले अहिलेसम्म प्राप्त उपलब्धिको रक्षा गर्ने प्रयास गरेको बताएको छ ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीतिले तय गरेको कर्जाको लक्ष्य न्यून नभएको दावी गरेका छन् । उनले भने ‘ आर्थिक वर्ष ०७७÷७८ मा ८०० अर्ब माथिको कर्जा विस्तार हुँदा त्यस यताका वर्षमा ४७३ अर्ब…