रावा इनर्जीको आईपीओमा आजसम्म आवेदन दिन सक्ने

काठमाडौं, ७ वैशाख । रावा इनर्जी डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा कार्यालयसमय भित्रमा आवेदन दिनुपर्ने हुन्छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारिमा रहेका नेपालीहरूका लागि चैत २३ गतेदेखि बिक्री खुला गरेको थियो ।कम्पनीले स्थानीय बासिन्दाहरुका लागि भने आवेदन म्याद थप गरेको…