ग्यालेक्सी अनप्याक्डमा नवीनतम इनोभेसनको प्रदर्शन: २५ फेब्रुअरी २०२६ मा प्रत्यक्ष स्ट्रिमिङ

काठमाडौँ सामसङले आफ्नो ग्यालेक्सी इनोभेसनको अर्को अध्याय ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा सार्वजनिक गर्न तयारी गर्दैछ। यो अत्यन्तै प्रतीक्षित कार्यक्रम २५ फेब्रुअरी २०२६ मा राति ११:४५ बजे विश्वव्यापी प्रत्यक्ष स्ट्रिमिङ मार्फत हेर्न सकिनेछ। यस कार्यक्रममा ब्रान्डका मोबाइल प्रविधिमा भएका नवीनतम प्रगतिहरू प्रदर्शन गरिनेछन्, जसले प्रयोगकर्ताहरूलाई दैनिक जीवन सहज बनाउन डिजाइन गरिएका बुद्धिमान, एआई समर्थित अनुभवहरूको नयाँ युग…