सुनको मूल्यमा सामान्य गीरावट

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९३ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला…