स्याङ्जाको गल्याङ नगरपालिका–११ का रोमलाल अधिकारीले नगद एक लाख जितेका छन् । डिशहोममा १ वर्षको रिचार्ज गर्दा एक लाख जितेका हुन् । उनले जितेको नगद पुरस्कार गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीमगरको प्रमुख आथित्यतामा पुरस्कार रकम हस्तान्तरण गरेको थियो । १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने यो योजना अन्तर्गत डिशहोम डि।टि।एच।का ग्राहकहरुले…