प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार

प्रि(ओपन सेसनमा नेप्से सूचक ०.३१ अंकले बढेको छ । नेप्से सूचक १९४०.१९ विन्दुमा रहेको छ । ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा ८ कम्पनीको ७५ कित्ता सेयर कारोबार भएको हो । कुल ७ वटा कारोबार भएको छ । ६ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।…