नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ४४ पैसा र बिक्रीमा १२८ रुपैयाँ ०४ पैसा रहेको जनाएको छ । एक युरोको खरिदमा १२६ रुपैयाँ ५९ पैसा र बिक्रीमा १२७ रुपैयाँ १८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ…