सिर्जनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सिर्जनशील लघुवित्त वित्तीय संस्थामा प्राथमिक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले १५ भदौदेखि सर्वसाधारणका लागि तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासनमा ल्याएको हो । त्यसमध्ये पाँच हजार ४७० कित्ता सेयर कर्मचारीहरूलाई र १९ हजार ६९० कित्ता सेयर सामूहिक लगानी कोषका लागि…