यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकहरुको मुद्रा बिनिमय दर तोकेको छ । राष्ट्र बैंकका विवरण अनुसार आज अमेरिकी डलर मूल्यमा वृद्धि भएको छ । आज १ अमेरिकी डलरको विक्रीदर १२७.६१ पैसा रहेको छ ।हिजो सोमबार डलरमूल्य १२८‍.२१ पैसा नेपाली थियो । पछिल्लो समय उच्चदरमा अमेरिकी डलर मूल्य बढेको छ । डलरको मूल्यबृद्धिले नेपाली रुपैयाँ सञ्चितिमा असर…