काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार ३०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो। आईतबारको बजारमा सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भएको सुन आज प्रतितोला दुई लाख ९९ हजार ७०० रुपैयाँमा खरिद बिक्री भइरहेको…