१२ अंकले घट्यो नेप्से, ३ अर्ब ८९ करोडको कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक १२.३६ अंकले घटेर २ हजार ७४२.११ विन्दुमा बन्द भएको हो । आज ८९ लाख ५५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकिङ ०.५७, विकास…