काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले काठमाडौं व्यापार महोत्सव २०८२ आयोजना गर्ने भएको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराइएको हो । मेला आगामी माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुनेछ । काठमाडौं बिजनेस एक्स्पो २०२६ व्यापार–व्यवसायको उत्थान, कला–संस्कृति तथा पर्यटन प्रवद्र्धनः समृद्ध काठमाडौं हाम्रो अभियान भन्ने मूल नाराका…