साढे ७ अर्ब बराबरको आईपीओ स्वीकृतिको पर्खाइमाः नेतृत्वविहीन हुँदा ढिलाइ

विभिन्न क्षेत्रका दुई दर्जनभन्दा बढी कम्पनीहरूले साढे ७ अर्ब बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डमा २८ वटा कम्पनीले कुल सात अर्ब ३९ करोड ६६ लाख ४०० रुपैयाँ बराबरको ६ करोड ७२ लाख ४६ हजार चार कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएका छन् । यसमध्ये १८ वटा हाइड्रोपावर, दुई इन्स्योरेन्स,…