काठमाडौं । सामसङले आफ्नो आगामी ग्यालेक्सी स्मार्टफोनको आधिकारिक लन्चभन्दा अघि नै ग्राहकहरूका लागि आकर्षक “Hand Raiser” प्रि–रिजर्भ अफर सार्वजनिक गरेको छ। यस अफरमार्फत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोनको अग्रिम बुकिङ गर्दै अधिकतम रु. २०,९९९ सम्मका विशेष लाभहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। सामसङले आफ्ना प्रारम्भिक ग्राहक र ब्रान्डप्रति निष्ठावान प्रयोगकर्ताहरूलाई लक्षित गर्दै यो सीमित अवधिको अफर ल्याएको…