काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५ औं गरिमामय वार्षिकोत्सबको अवसर पारेर निस्शुल्क स्वास्थ्य सिविर देशैभरि बृहत्र रक्तदान कार्यक्रम सफलता पूर्बक सम्पन्न गरेको छ। बैशाख २१ र २२गते कम्पनीले आफ्नो प्रधान कार्यालयको प्राङ्गणमा नि: शुल्क स्वास्थ्य सिविर सञ्चालन गरेको थियो। स्वास्थ्य परीक्षण सेवा RB Diagnostic मार्फत प्रदान गरिएको थियो।सिविरमा इसिजी, थाइराइड, सुगर, प्रेसर, एसजिपिटी, कोलस्ट्रोल,…