सामसङ नेपाललेले ग्यालेक्सी ए–५७ फाईभजी र ग्यालेक्सी ए–३७ फाईभजी सार्वजनिक गर्दै, प्रि-अर्डर सुरु

काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ ए सिरिज अन्तर्गत ग्यालेक्सी ए–५७ फाईभजी र ग्यालेक्सी ए–३७ फाईभजी सार्वजनिक गर्दै प्रि–अर्डर खुला गरेको छ । यी स्मार्टफोनको प्रि–अर्डर नेपालमा अप्रिल ५ देखि अप्रिल १८, २०२६ सम्म खुला रहने जनाइएको छ । सामसङ नेपालका वरिष्ठ निर्देशक प्रणयरत्न स्थापितका अनुसार नयाँ ए सिरिजले कृत्रिम बुद्धिमत्ता प्रविधिलाई सबै प्रयोगकर्तासम्म पुर्‍याउने…