काठमाडौं चैत, १– वैदेशिक रोजगारीमा जाने कामदारका लागि सरकारले सीप अनिवार्य गर्ने भएको छ । वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले आउदो वैशाखदेखि रोजगारीमा जाने कामदारका लागि सीप अनिवार्य गर्ने बताएको छ । उसले रोजगारीमा विदेश जाने कामदारले विदेश उड्नुअघि अनिवार्य तालिम लिनुपर्ने नियम लागु गर्न लागेको हो । कुन र कस्तो काममा जाने हो, त्यो विषयमा…