अन्तर्राष्ट्रिय राजनीतिक स्थितिमा सुधार गरे मात्रै आर्थिक स्थितरता : अन्तर्राष्ट्रिय मुद्रा कोष

अन्तर्राष्ट्रिय राजनीतिक स्थितिमा सुधार गरे मात्रै आर्थिक  स्थितरता सम्भव हुने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको छ । अमेरिकाले चिनिया सामाग्रीमाथि लगाएको करको जवाफमा चीनले अमेरिकी सामानमाथि कर लगाउने क्रम जारी रहँदा विश्व अर्थतन्त्रनै खल्बलिएको स्थिति प्रती सङ्केत गर्दै अन्तर्राष्ट्रिय मुद्रा कोषलेले एस्तो भनेको हो । सन् २०१८ र १९ मा विश्वको आर्थिक वृद्धिदर कम हुँदै जाने मुद्रा कोषले जारी गरेको पछिल्लो…