तेस्रो त्रयमासमा एनआईसी एशिया बैंक​को खुद मुनाफा ३ अर्ब

एन आई सी एशिया बैंक लिमिटेडले  तेस्रो त्रयमासको वित्तीय विवरण अनुसार  ३ अर्ब खुद मुनाफा आर्जन गरेको छ ।बैंकले तेस्रो त्रयमाससम्ममा व्यवसार्यतर्फको कर्जामा वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत तथा स्वदेशी मुद्राको निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ५० प्रतिशतको उत्साहजनक बृद्धि गरी वार्षिक प्रति शेयर आम्दानी ३४।८७ आर्जन गर्न सफल भएको छ । बैंकले गत वर्षको सोही…