प्रभु बैंकले काठमाण्डौं महानगरपालिकास्थित वडा नं ११ स्थित बिशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बिशेष अदालत काठमाण्डौेंका माननिय न्यायाधीश श्री प्रेमराज कार्किले एक समारोहका विच प्रभु बैंकको बिशेष अदालत काठमाण्डौं एक्स्टेन्सन काउण्टरको उद्घटन गर्नुभएको थियो । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन…