नेपाल उधोग बाणिज्य महासंघ ले गत फागुन १३ गते प्रदेस नम्बर ५ को पोखराबाट अभियान संमृद्घिको साझेदारि निजी क्षेत्रको भत्रे नाराका साथ शुरु गरेको प्रादेसीक बहस यहि चैत २१ गते प्रदेश नम्बर १ को बिराटनगरमा कार्यक्रम गरि समापन गरेको छ । प्रत्येक प्रदेशमा सम्बन्धीत् प्रदेसका मुख्य मन्त्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थीयो ।…