आज बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । सुनको मुल्य तोलामा रु २ सयले घटेको छ । हिजो (आईतबार) छापावाला सुनको मुल्य प्रतितोला रु ८७ हजार ४ सय थियो तर आज तोलामा रु २ सयले घटेर प्रतितोला रु ८७ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्सस्तै तेजावी सुनको…