डिशहोमले सञ्चालन गरेको मोबाइल एप डिस होम गोमा अब ७० वटा च्यानल हेर्न मिल्ने गरी सेवा थप गरेको छ । सेवा सुरु गरे यता २० वटा च्यानल मात्र संचालन भईरहेकोमा, अव देखीे प्रयोगकर्ताहरुले ७० वटा च्यानल हेर्न मिल्ने गरी सेवा थप गरेको हो । यस संगै डिस होम गो एपले भिडियो अन डिमाण्ड सेवा पनि…