तेलको मूल्यवृद्धिसँगै ओपेक मुलुकबीच कोटा निर्धारणको विषयले तनाव बढ्यो

लन्डन, १८ फागुन ९रासस–एएफपी० –– विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुको संगठन ओपेकका सदस्य राष्ट्रहरुबीच तेल उत्पादनका सम्बन्धमा पुनर्विचार गर्नेगरी अर्को साता बैठक हुनैलाग्दा तेल उत्पादक मुलुकहरुबीच पुरानै विवादले तनाबको अवस्था सिर्जना हुन लागेको विज्ञहरुले बताएका छन् । संयुक्तराज्य अमेरिकापछि विश्वमा सर्वाधिक तेल उत्पादक राष्ट्रहरु रसिया र साउदी अरेबियाबीच विगतमा पनि उत्पादनको विषयलाई लिएर विवाद हुने…